अञ्जु पन्तको स्वरमा नयाँ गीत
Vocal Anju PantaLyrics Chandra Prabhat Rai
MusicManoj Sangson Rai
Arrange Bishnu Adhikari
Album Anmol
Record, Mix & Master Moni Tamling Opera Studio
#अञ्जु_पन्तको_स्वरमा_नयाँ_गीत
अबदेखि पत्थरको मन
अब देखि पत्त्थरको मन् बनाउने भयेकी छु हयए
अब देखि पत्त्थरको मन् बनाउने भयेकी छु
तिमिलाई सम्झी नतड्पिने बाचा कसम खायेकी छु
होss
तिमिलाई सम्झी नतड्पिने बाचा कसम खायेकी छु
माया के हो भनी जानेपछि माया के हो भनी जानेपछि
प्रिति के हाे जाने बुझे पछि
होss
प्रिति के हाे जाने बुझे पछि
**********************
मत एक्लै हिड्दै थिये गोरेटोमा तिमी आयौ
मत एक्लै हिड्दै थिये गोरेटोमा तिमी आयौ
सङै हिड्ने बाचा गरि बिच बाटोमा पाइला मोड्यौ
त्यै दिन देखि पथर को मन बनाउने भएको छु
तिमिलाई सम्झी नतड्पिने बाचा कसम खाएकी छु
मिलन के हो भनी जाने पछि
मिलन के हो भनी जाने पछि
बिछोड के हो बुझे पछि
हो ss
बिछोड के हो बुझे पछि
*******************************
पहिले चाहिँ तिम्ले मलाई हृदयको फूल मान्यो
पहिले चाहिँ तिम्ले मलाई हृदयको फूल मान्यो
मैले जीवन सुम्पे पछि किन मलाइ काडा ठान्योउ
त्यसै ले त पथर को मन बनाउने भयेकि छु
तिमिलाई सम्झी नटड्पिने बाचा कसम खाएकी छु
प्रेम क हो भनी जाने पछि प्रेम क हो भनी जाने पछि
बिस्वास के हो बुझे पछि हो बिस्वास के हो बुझे पछि
बिस्वास के हो बुझे पछि
होss
बिस्वास के हो बुझे पछि
********धन्यवाद *************
0 टिप्पणियाँ