Song:- Corona Virus (COVID 19)
Vocal:- Anita Chalaune, Chakra Bam, Rekha Joshi, Tanka Timilsina & Kalpana BcLyrics:- DB Khadka
Music:- Binod Bajurali
Arranger/Mixing:-Bijaya kumar Thapa Magar
Audio/video:- Anita Chalaune
Eiditor :-prabin Bhatta
Studio :-Bishesh Digital Recording Studio, Anamnagar
*********************************
कोरोना भाइरस
*******
कोरोना को आतङ्कले सन्सार त्राहिमान छ
कोरोना को आतङ्कले सन्सार त्राहिमान छ
के पो हुन्छ भन्ने डरले मुटु थर थर काम्छ
के पो हुन्छ भन्ने डरले मुटु थर थर काम्छ
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए का बाट पो सरछ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
मान्छे देखि मान्छे भाग्ने
कस्तो बेला आयो
मान्छे देखि मान्छे भाग्ने
कस्तो बेला आयो
सब जना को होस उडायो
सबको सातो खायो
सब जना को होस उडायो
सबको सातो खायो
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए का बाट पो सरछ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
दुबै
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
**************
लक साउन छ सुन्सान सबै तिर
लक साउन छ सुन्सान सबै तिर
सन्सरै छ सन्त्रासमासबैलाई छ पिर
सन्सरै छ सन्त्रासमासबैलाई छ पिर
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ ए काबाट पो सरछ
हाल सम्म ठिक ठाक छ के हुन्छ सारै डर लाग्छ
दुबै
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
सरकारले भनेको मान्नु
घर मै बसि रनु
सरकारले भनेको मान्नु
घर मै बसि रनु
कोरोनाले मर्नु भन्दा
यहि दुख सहनु
कोरोनाले मर्नु भन्दा
यहि दुख सहनु
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए काबाट पो सरछ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
दुबै
हाल सम्म ठिक ठाक छ के हुन्छ सारै डर लाग्छ
***********
लगाइ राखनु सेनिटाइजर धोइरहनु हात
लगाइ राखनु सेनिटाइजर धोइरहनु हात
हामी सचेत भये यसलाइ दिन सक्छौ मात
हामी सचेत भये यसलाइ दिन सक्छौ मात
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए काबाट पो सरछ
हाल सम्म ठिक ठाक छ
बोर लाग्दा यहि टिक टक छ
जाहा ताहि छुदै हिन्ने हुन्छ हाम्रो बानी
जाहा ताहि छुदै हिन्ने हुन्छ हाम्रो बानी
भाइरस हुन त्यहा सक्छ राख्नु होस है जानी
भाइरस हुन त्यहा सक्छ राख्नु होस है जानी
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए काबाट पो सरछ
हाल सम्म ठिक ठाक छ
बोर लाग्दा यहि टिक टक छ
दुबै
हाल सम्म ठिक ठाक छ
बोर लाग्दा यहि टिक टक छ
***************
दुबै
बिन्ती गर्छो हात जोडेर घर भित्रै बसौ
बिन्ती गर्छो हात जोडेर घर भित्रै बसौ
जानी जानी कोरोनाको सङोलमा न फसौ
जानी जानी कोरोनाकोसङोलमा न फसौ
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए काबाट पो सरछ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
*****************
दुबै
अंकमाल गर्नहुन्न हात मिलाउन छोडौ
नमस्कार भन्ने गरौदुबै हात जोडौ
अरु के छ त ?
के हुनु यहि कोरोनाको डर छ
ए काबाट पो सरछ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
हाल सम्म ठिक ठाक छ
के हुन्छ सारै डर लाग्छ
"Stay home, stay safe
"******धन्यबाद ****
0 टिप्पणियाँ