Nepali Song - Nootan
Album - NootanSinger – Juna Prasai & Shiva Pariyar
Lyrics – Nutan Bhusal
Music – Hari Lamsal
Artists – NIshan Sherpa & Alina Thapa Magar
Arrange – Hari Lamsal
Nepali Song - Nootan
................................
F:तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
M:तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
F: फुलमै फुल न मायालु
बास्ना भै घुलन मायलु
M: फुल भै फुल न मायालु
बास्ना भै घुलन मायलु
....................
हो ......
M: मेरो यो मुटुको ढुक्कढुक्की
मेरो यो मन को तृष्णा हौ तिमी
F: होss मेरो यो मुटुको ढुक्कढुक्की
मेरो यो मन को तृष्णा हौ तिमी
मेरो यो मन को तृष्णा हौ तिमी
......
M:तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
F:तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
M: फुल भै फुल न मायालु
बास्ना भै घुलन मायलु
F: फुल भै फुल न मायालु
बास्ना भै घुलन मायलु
..........
M:झरनाको लहर झै
बग्दै आउ मायलु
F: उराठ यो जिबनमा
बहार भर्न लाई
......
M: होss झरनाको लहर झै
बग्दै आउ मायलु
F: उराठ यो जिबनमा
बहार भर्नलाई
बहार भर्नलाई
......
M:तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
F:तिमी गीत जिन्दगिको
तिमी प्रीत जिन्दगिको
M: फुल भै फुल न मायालु
बास्ना भै घुलन मायलु
F: फुल भै फुल न मायालु
बास्ना भै घुलन मायलु
.........Thank you .....
0 टिप्पणियाँ