ए साँईली
Album : Rogai Pirati
Song : ए साँईली A Saili
Vocal, Lyrics, Music & Music Arrangement : Sunil Giri
Audio Recordist : Govind & Kamal
Mixing & Mastering : Shyamshwet Rasaili
ए साँईली A Saili
..........................................................
उकालीको बर पिपलमा भारी बिसाउने चौतारी
उकालीको बर पिपलमा भारी बिसाउने चौतारी
ए साँईली जीवन बिसाउने छ कि छैन कोइ दौतरी
तिमी नि एक्लै, म पनि एक्लै, कति हिड्ने हो भौतारी
ए साँईली जीवन बिसाउने छ कि छैन कोइ दौतरी
आहाsss आहाsss आहाsss आहाsss
...........................................................
बादल गर्ज्याे, पानी है पर्यो त्यो पारी बनैमा
थोरै मात्रै ठाउँ भए पुग्छ तिम्रो त्यो मनैमा
बादल गर्ज्याे, पानी है पर्यो त्यो पारी बनैमा
थोरै मात्रै ठाउँ भए पुग्छ तिम्रो त्यो मनैमा
माग्दिन अरु केहि पनि त,न रिसाउन यसरी
ए साँईली जीवन बिसाउने छ कि छैन कोइ दौतरी
आहाsss आहाsss आहाsss आहाsss
........................................................
सिमली भुवा जस्तो यो जीवन उडेर गैजाला
ढल्किन्छ उमेर काटेको बैंश कसले पो लैजाला
सिमली भुवा जस्तो यो जीवन उडेर गैजाला
ढल्किन्छ उमेर काटेको बैंश कसले पो लैजाला
बिन्ति बिसाउदा नबोलि बस्न सकेको माया, कसरी?
ए साँईली जीवन बिसाउने छ कि छैन कोइ दौतरी
आहाsss आहाsss आहाsss आहाsss
........................धन्यबाद......................
0 टिप्पणियाँ