तिम्रो घरको वरिपरि
Song: Timro Gharko Woripari
Singers: Sonam Topden & Ashmita Adhikari
Lyrics & Music : Arjun Pokharel
Movie : Ma Yesto Geet Gauchhu 2
Music Arrange: Rhythm Kandel
==========================
तिम्रो घरको वरिपरि
हो हो हो..हो, हो हो हो..हो
हो हो हो..हो, हो हो हो..
हो हो
Ha...Ahhh.
हो हो
Ha...Ahhh.
हो हो
Ha...Ahhh.
हो हो
Ha....
तिम्रो घरको वरिपरि
आएर घरि घरि
म बसेको त्यसै होर
भन त्यसै होर
Haa....Aahh ..Haa..
Humm.. तिम्रो घरको वरिपरि
आएर घरि घरि
म बसेको त्यसै होर
भन त्यसै होर
आँखा आँखा जुद्धा खेरि
लजाए झै गरि
म हाँसेको त्यसै होर
भन त्यसै होर
हो तिमीलाई दुख्दा यो मन रुने
Ha...Ahhh..
तिमी हाँसे खुशी हुने
Ha..Ha..Ahhh..
यस्तो किन भैराछ, थाहा छैन र?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
हो हो
Ha...Ahhh..
हो हो
Ha...Ahhh..
हो हो
Ha...Ahhh..
हो हो
Ha....
¸.•´¸.•*¸.•*´¨`*•.♥
*.¸¸.•*¨`
दुई पाइला मात्रै भए पनि
तिमी सँग हिड्ने चाहा मेरो
जिन्दगी भरि सँगै भयौ भने
आहा ! मेरो जीवन कस्तो होला ?
ह्म्म् .. नभेट्दा पनि म तिम्रै थिएँ
भेटे पछी झन् तिम्रै भैसकेँ
चाहे जीवन जस्तो होला
Humm..Humm..
हो.. ओ..हो...
तिमीलाई दुख्दा यो मन रुने
यो मन रुने
तिमी हाँसे खुशी हुने
खुशी हुने
यस्तो किन भैराछ, थाहा छैन र?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
हो हो हो हो हो हो
हो हो हो हो हो हो
¸.•´¸.•*¸.•*´¨`*•.♥
*.¸¸.•*¨`
♪♫♫♪
चिहायौ दिलको ढोका खोली
ईशारा गर्दै भित्रै डाकें
जनम जनम सँगै हुने गरि
मैले तिम्लाई यो मन भित्रै राखेँ
भाग्य मै थियो सायद यो नाता
हट्ने छैन अब मन बाट
चाहे जीवन जस्तो होला
Humm..Humm..
तिमीलाई दुख्दा यो मन रुने
यो मन रुने
तिमी हाँसे खुशी हुने
खुशी हुने
यस्तो किन भैराछ, थाहा छैन र?
यो माया हैन र ? माया हैन र ?
यो माया हैन र ? माया हैन र ?
साँचो माया हैन र ? यो माया हैन र ?
हो हो
Ha...Ahhh..
हो हो
Ha...Ahhh..
हो हो
Ha...Ahhh..
हो हो
Ha..
0 टिप्पणियाँ