उकाली चढौँला ओराली झरौँला
Singer:Udya sotang And Manila sotang
उकाली चढौँला ओराली झरौँला
सात भञ्ज्याङ भने पनि
त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
उकाली चढौँला ओराली झरौँला
सात भञ्ज्याङ भने पनि
त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
Music
----------
भनौ भने.....
भनौ भने जिन्दगीमा धेरै रुप देखेँ
भनौ भने जिन्दगीमा धेरै रुप देखेँ
तर मुटु भित्रै बस्ने
तिमी मात्रै भेटेँ हो...
जे भन्छौ मानुँला बाचा नि गरुँला
तामा तुल्सी छोएर कसम नि खाउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
Music
---------
कहिले झरे...
कहिले झरे तलतल कहिले पुगेँ माथि
कहिले झरे तलतल कहिले पुगेँ माथि
तिमी मात्रै भेटेँ मैले
जिन्दगीको साथी हो...
हिउ नि टेकुँला आगो नि छोउँला
तपस्या नै गर्नु परे त्यो पनि गरुँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
उकाली चढौँला ओराली झरौँला
सात भञ्ज्याङ भने पनि
त्यो पनि तरौँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
तिम्रै लागि हो भने ज्यानै दिदिउँला
0 टिप्पणियाँ