Swadeshamai Rojgari स्वदेशमै रोजगारी
Vocal:- Shantiram Rai & Melina RaiLyrics:- KP Sharma Oli
Music :- Shantiram Rai
Arranger :- Amosh Tamang
Swadeshamai Rojgari स्वदेशमै रोजगारी
केटा : स्वोदेशमै रोजगारी स्वोदेशमै बासFor Video and Song
केटी : स्वोदेशमै रोजगारी स्वोदेशमै बास
रोजिदैन प्रबास, अब गर्ने देश बिकास
दुबै :रोजिदैन प्रबास, अब गर्ने देश बिकास
कोरस:
साल्को सैयो सैयोउ सैयोउ
एनी लै लै हो बारी लै लै
.............
केटी: खेर जान्न नदी नाला बाझा हुन्नन खेत
केटा: होss खेर जान्न नदी नाला बाझा हुन्नन खेत
केटी: नङा हुन्नन डाडा पाखा यो उर्बर सुन्दर देश
दुबै : यो उर्बर सुन्दर देश
केटा : स्वोदेशमै रोजगारी स्वोदेशमै बास
दुबै :रोजिदैन प्रबास, अब गर्ने देश बिकास
.......
केटी: चट्टान काटी सुरुङ खनी नयाँ बन्छ बाटा
केटा : होss चट्टान काटी सुरुङ खनी नयाँ बन्छ बाटा
केटी: सुशासन र बिकासको हो चल्छ अभियान साझा
कोरस: हो चल्छ अभियान साझा
केटा : स्वोदेशमै रोजगारी स्वोदेशमै बास
कोरस :रोजिदैन प्रबास, अब गर्ने देश बिकास
..........
केटी: बाल्बालिका बिद्यालय सफल अस्पताल
केटा: होss बाल्बालिका बिद्यालय सफल अस्पताल
केटी: सबलाई सामाजिक सुरक्षा हो बन्छ नमुना नेपाल
दुबै: होss बन्छ नमुना नेपाल
केटा : स्वोदेशमै रोजगारी स्वोदेशमै बास
केटी : स्वोदेशमै रोजगारी स्वोदेशमै बास
रोजिदैन प्रबास, अब गर्ने देश बिकास
दुबै :रोजिदैन प्रबास, अब गर्ने देश बिकास
कोरस:
साल्को सैयो सैयोउ सैयोउ
केटा: एनी लै लै हो बारी लै लै
केटी: एनी लै लै हो बारी लै लै
कोरस: एनी लै लै हो बारी लै लै
.....नमस्ते र धन्यवाद .....
0 टिप्पणियाँ