Song : Yo Dajuko Mirmire Aankha

Original Singer : Prabin Gurung & Bima Kumari Dura
Cover Singer : Chetan Gotame & Niru Shrees Magar
Re Arrange : Chetan Gotame
Lyrics / Music : Dhan Bahadur Gayak
Studio : Maruni Recording Lazimpat
Mixing/Mastering : Kumar Rana Magar
Recordist : Suman Rana
Studio Managment : Khuman Rana
Camera : Karan Chaisir
Edit   : Himmat  Chaisir
Color  : Manoj karki


Yo Dajuko Mirmire Aankha यो दाजुको मिर्मिरे  आँखा 

केटी: यो दाजुको मिर्मिरे  आँखा
मिर्मिरे  आँखा
कस्तो मेरो बिगार्‍यो
नरौ मायालुमायालू
मिर्मिरे  आँखा
मिर्मिरे  आँखा
कस्तो मेरो बिगार्‍यो
नरौ मायालुमायालू
कस्तो मेरो बिगार्‍यो
नरौ मायालु
................
केटा :  यो नानीको सुरिलो भाकाले
सुरिलो भाकाले
छाती चिर्यो गाजलु आँखा ले
नरौ मायालु
सुरिलो भाकाले
सुरिलो भाकाले
छाती चिर्यो गाजलु आँखा ले
नरौ मायालु
छाती चिर्यो गाजलु आँखा ले
नरौ मायालू
...............
केटी : कारीममै नभाको कुरा
नभाको कुरा
बल गरेर हुँदैन हजुर
नरौ मायालू
नभाको कुरा
बल गरेर हुँदैन हजुर
नरौ मायालू
बल गरेर हुँदैन हजुर
नरौ मायालू
...............
केटा:कारीमैले लाएको डोरो
लाएको डोरो
डोरो छिन्यो मन् भयो अकोहोरो
नरौ मायालू
लाएको डोरो
डोरो छिन्यो मन् भयो अकोहोरो
डोरो छिन्यो मन् भयो अकोहोरो
नरौ मायालू 
................
केटी : यो दाजुले हित गर्‍यो म सित
हित गर्‍यो म सित
आखिरिमा  जुग जाने को सित
नरौ मायालू
हित गर्‍यो म हित
गर्‍यो म सित
आखिरिमा जुग जाने को सित
नरौ मायालू
आखिरिमा जुग जाने को सित
नरौ मायालू
.................
केटा : लालु पाते फूलेर लाल भयो
फूलेर लाल भयो
आज मेरो जोगी को हाल भयो
नरौ मायालू
फूलेर लाल भयो
आज मेरो जोगी को हाल भयो
नरौ मायालू
आज मेरो जोगी को हाल भयो
नरौ मायालू
...............
दुबै: खाम्त भने सुन्तला पानी
सुन्तला पानी
नखाम भने दुबैको ज्यान जाने
नरौ मायालू
सुन्तला पानी सुन्तला पानी
नखाम भने दुबैको ज्यान जाने
नरौ मायालू
नखाम भने दुबैको ज्यान जाने
नरौ मायालू
नखाम भने दुबैको ज्यान जाने
नरौ मायालू
नखाम भने दुबैको ज्यान जाने
नरौ मायालू
नखाम भने दुबैको ज्यान जाने
नरौ मायालू
.....Thank you.....

Watch/Listen song