जेल पनि सहुँला,नेल पनि सहुँला
Lyrics: Rohan Poudel "Janak"
Music / Arrange : Hari Lamsal
Guitar / Benjo : Sanjeev Baraili
Flute : Nagendra Rai
Sarangi : Hemanta Kancha
Madal : Khadga Budha Magar
Recordist: Rajababu Chaudhary & Ajay Karki
Mixing / Mastering : Chandra Chaudhary
Studio: Acoustic, Naxal, Kathmandu
जेल पनि सहुँला,नेल पनि सहुँला
★============★
जेल पनि सहुँला,नेल पनि सहुँला
जेल पनि सहुँला ए कान्छी नेल पनि सहुँला
(तिमी हुन्छ मात्रै भन)२
दुनियाँकाे....झेल पनि सहुँला
ए कान्छी झेल पनि सहुँला
खेल पनि सहुँला नमिठाे खेल पनि सहुँला
आगाेनी सहुँला,पानी नि सहुँला
आगाेनी सहुँला ए कान्छा पानी नि सहुँला
(तिमी लान्छाै भने मलाई)२
दुखै दुःखकाे...खानि नी सहुँला
दुःखकाे खानि नी सहुँला
खानि नी सहुँला,दुःखकाे खानि नी सहुँला
▁ ▂ ▄ ▅ MUSIC ▅ ▄ ▂ ▁
अधुरै हुन्छ नि ओठकाे हाँसाे
तिम्राे साथ बिना याे जिन्दगी पासाे
चुलीका चुली मैमाया दिउँला
तिम्रा दुःख पीडा सबै मैलिउँला
पिरनगर मेरै भरपर, नमान कत्ति डर..
हाँसाे नि सहुँला ए कान्छा आँसु नि सहुँला
(तिमी लान्छाै भने मलाई)२
दुनियाँकाे...चासाे नि सहुँला
ए कान्छा चासाे नि सहुँला
आँधी नि सहुँला, उर्लेकाे भेल पनि सहुँला
(तिमी जान्छु मात्रै भन)२
दुनियाँकाे...खेल पनि सहुँला
नमिठाे खेल पनि सहुँला
▁ ▂ ▄ ▅ MUSIC ▅ ▄ ▂ ▁
चाईदैन सुनकाे सिक्री सुनैकाे बाला
लाखहुन्छ तिम्ले दिएकाे फूलैकाे माला
हामी यस्ताे संसार बनाउँला
जहाँ मायानै माया सजाउँला
त्यही संसारमा दुनियाँलाई
स्वर्ग के हाे देखाउँला...
दिनपनि सहुँला ए कान्छा रिनपनि सहुँला
(तिमी लान्छु मात्रै भन)२
जस्ताेसुकै...छिन पिन सहुँला
ए कान्छा रिन पनि सहुँला
जालपनि सहुँला ए कान्छी गालपनि सहुँला
(तिमी हुन्छ मात्रै भन)२
परिआए ...काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला
काल पनि सहुँला ए कान्छी काल पनि सहुँला
*********** धन्यबाद*********
0 टिप्पणियाँ