तिमि कस्को हुने होला
स्वर: अन्जु पन्त / स्वरुपराज आचार्य
Part -1 Female
Part- 2 Male
तिमि कस्को हुने होला
म नि कस्को हुने होला
तिमि कस्को हुने होला
म नि कस्को हुने होल
नछुट्ने त भन्छौ हामी
नछुट्ने त भन्छौ हामी
छुटे कति रुने होला
छुटे कति रुने होला
तिमि कस्को हुने होला
¶¶¶¶¶¶¶¶¶¶¶¶
जोडी सुगा मैना जस्तै
लग्छ छुट्ने छैन जस्तै
जोडी सुगा मैना जस्तै
लग्छ छुट्ने छैन जस्तै
हाम्रो माया ऐना जस्तै
लाग्छ फुट्ने होइन जस्तै
तर सपना जल्यो भने
माया को घर ढल्यो भने
का पुगौला पिरती मा
आधि हुरी चल्यो भने
का पुगौला पिरती मा
आधि हुरी चल्यो भने
तिमि कस्को हुने होला
म नि कस्को हुने होला
¶¶¶¶¶¶¶¶¶¶¶¶
हेर्दै रुन्छौ हात को धर्का
कता घुम्ला भाग्य चर्खा
हेर्दै रुन्छौ हात को धर्का
कता घुम्ला भाग्य चर्खा
कति पर्ला पिर मर्का
छुटे हामी एक अर्का
कर्मै मा कुन्नि के छ
माया भने गहिरेछ
भोग्नै पर्ने होला राजै
भाग्य को यो लेखा जे छ
भोग्नै पर्ने होला राजै
भाग्य को यो लेखा जे छ
तिमि कस्को हुने होला
म नि कस्को हुने होला
>>>>>>Thank You<<<<<<
0 टिप्पणियाँ