Paranai Dinchhu परानै दिन्छु

परानै दिन्छु

🎶Audio Credits:- 
Song:- Paranai Dinchhu
Vocal:- Melina Rai & Hari Lamsal
Lyrics: Pralad Shah
Music: Hari Lamsal
Arrange: Rikesh Gurung
Recordist: Rajababu Chaudhary & Ajay Karki 
Mixing : Chandra Chaudhary 
Mastering: Prakash Mishra
Studio: Acoustic, Naxal, Kathmandu

परानै दिन्छु

हाँस भन
हाँसी दिन्छु
रोउ भन
रोइ दिन्छु...
हु..हाँस भन
हाँसी दिन्छु
रोउ भन
रोइ दिन्छु
माग तिमी
मसंग जे छ
माग तिमी
मसंग जे छ
परानै मागे
परानै दिन्छु
परानै दिन्छु
मुरी र कुइन्टल
चाहीदैन मायाँ
साँचो हो भने
चुट्की काफी छ
रोपनी बिघा
चाहीदैन मलाई
रोपनी बिघा
चाहीदैन मलाई
साँचो हो भने
धुर नै काफी छ
धुर नै काफी छ.....
🎼 MUSIC 🎼
भन्दिन म .आकाशको .तारा झार भनेर
भन्दिन म. संगै बाँचौ .संगै मरौँ भनेर
मलाई तिम्रो .न्यानो. मायै काफी छ..
मलाई तिम्रो .यो .पल नै काफी छ...हो..
जाउ भन
गई दिन्छु
आउ भन
आई दिन्छु
माग तिमी
मसंग जे छ
माग तिमी
मसंग जे छ
परानै मागे
परानै दिन्छु
परानै दिन्छु
मुरी कुइन्टल
चाहीदैन मायाँ
साँचो हो भने
चुट्की काफी छ
रोपनी बिघा
चाहीदैन मलाई
रोपनी बिघा
चाहीदैन मलाई
साँचो हो भने
धुर नै काफी छ
धुर नै काफी छ.
🎼 MUSIC 🎼
आँखा मा. मात्र हैन .मन भित्रै सजाकी छु
सीरै माथी. हातै राखी .कसम पनि खाकी छु
त्यो मनमा. कतै .मलाई लुकाइ देउ..
हिरा मोती .हैन .साँचो माया देउ...~~~~
जित भन
जिती दिन्छु
हार भन
हारी दिन्छु
माग तिमी
मसंग जे छ
माग तिमी
मसंग जे छ
परानै मागे
परानै दिन्छु
परानै दिन्छु
मुरी कुइन्टल
चाहीदैन मायाँ
साँचो हो भने
चुट्की काफी छ
रोपनी बिघा
चाहीदैन मलाई
रोपनी बिघा
चाहीदैन मलाई
साँचो हो भने
धुर नै काफी छ
धुर नै काफी छ
=🌷🌷🌷धन्यवाद🌷 🌷🌷

एक टिप्पणी भेजें

0 टिप्पणियाँ