Timro nazar le balchhi haanechha तिम्रो नजरले बल्छी हानेछ- Lyrics

Timro nazar le balchhi haanechha तिम्रो नजरले बल्छी हानेछ

Timro nazar le balchhi haanechha

Artist: Abhijeet & Kabita Krishnamurti
Casts: Rajesh Hamal , Mausami
Malla , Shreejana Basnet
Movie: Prithvi

तिम्रो नजरले बल्छी हानेछ


तिम्रो नजरले बल्छी हानेछ
मेरो मुटुलाई त्यसले तानेछ
लौन हजुर कसो गरौ
नशालु प्रीति बसेछ
लौन हजुर कसो गरौ
नशालु प्रीति बसेछ
मिठो बोली को गोली हानेर
मेरो मुटुलाई घाइते पारेर
लौन हजुर कसो गरौ
नजाउन एक्लै छाडेर
लौन हजुर कसो गरौ
नजाउन एक्लै छाडेर
====Music====
तिमी छेेेेउमा आउँदा खेेेरी
मेरो नजर झुक्छ
तिमी छेेेेउमा आउँदा खेेेरी
मेरो नजर झुक्छ
कस्तो रोग लाग्यो मलाई
मिठो मिठो दुःखछ
कस्तो रोग लाग्यो मलाई
मिठो मिठो दुःखछ
तिम्रो नजरले बल्छी हानेछ
मेरो मुटुलाई त्यसले तानेछ
लौन हजुर कसो गरौ
नशालु प्रीति बसेछ
लौन हजुर कसो गरौ
नशालु प्रीति बसेछ
====Music====
चङ्गा जस्तै हृदय मेरो
माया खोजी उड्यो
न देखिने लहराले
मलाई बेर्न थाल्यो
आफू भित्र अरूले नै
सांस फेर्न थाल्यो
आफू भित्र अरूले नै
सांस फेर्न थाल्यो
तिम्रो नजर ले बल्छी हानेछ
मेरो मुटुलाई त्यसले टानेछ
लौन हजुर कसो गरौ
नशालु प्रीति बसेछ
लौन हजुर कसो गरौ
नशालु प्रीति बसेछ
मिठो बोली को गोली हानेर
मेरो मुटुलाई घाइते पारेर
लौन हजुर कसो गरौ
नजाउन एक्लै छोडेर
लौन हजुर कसो गरौ
नजाउन एक्लै छोडेर
लौन हजुर कसो गरु नशालु प्रीति बसेछ
लौन हजुर कसो गरु नजाउन एक्लै छोडेर
====Thanks====

एक टिप्पणी भेजें

0 टिप्पणियाँ